समाचार Archives - Page 2905 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

अब गाडीमा गीत बजाएबापत रोयल्टी तिर्नुपर्छ

काठमाडौं – भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम

यूएई जानेलाई पुलिस रिपोर्ट नचाहिने

काठमाडौं – नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने

एकता मञ्चको रजौरी गार्डन महिला समिति गठन

नयाँ दिल्ली  माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम  दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति आइतबार  गठन भएको छ ।  जसमा सुनिता थापा अध्यक्ष ,

ल हेर्नुहोस् २०७५ सालमा कुन-कुन दिन बिदा छ !

काठमाडौं । सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ

रिपोर्ट नराम्रो छ, गलत गर्ने सबैलाई कारबाही हुन्छ: बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम

बिना मगरलाई गृहजिल्लामा २१ किलोको माला !

बेलौरी ,कञ्चनपुर । गृहजिल्ला कञ्चनपुर भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोको फूलको मालाले स्वागत गरेको छ । नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको

सङ्गीत क्षेत्रमा नयाँ खुसी ! गीत बजाए वापत सवारीसाधनले रोयल्टी तिर्नुपर्ने

काठमाडौं– नेपाली संगीत क्षेत्रकालागी एउटा खुसीको खबर थपिएको छ । अबदेखि सबै सार्वजनिक सवारी साधनले गीत बजाए वापत अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने भएको छ। प्रतिलिपि अधिकार ऐन अनुसार उनीहरुलाई रोयल्टीको दायरामा

दुबईमा काम गर्ने नेपालीको लागी खुसीको खबर !

युएई: संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको छ । यही फेब्रुअरी ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम

खानेपानी मन्त्री मगरलाई गृहजिल्लामा भव्य स्वागत ,विद्युत महशुल काउण्टरको उद्घाटन

१८० रुपैयाँ तिर्न ५०० खर्च हुने बाध्यता टर्‍यो हेमन्त न्यौपाने पुनर्वास, कञ्चनपुर । मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहजिल्ला पुगेकी खानेपानी मन्त्री वीना मगरलाई पुनर्वास र बेलौरीका विभिन्न कार्यक्रममा भव्य

प्रचण्डको खुलासाः कर्मचारीदेखि सुरक्षा निकायसम्म झट्का लाग्ने कदम चाल्दै सरकार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायहरूको रूपान्तरण गर्न विभिन्न निकायमा कठोर कदम चाल्ने संकेत दिएका छन् । संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्ने

फेरी पेट्रोल तथा डिजेलको मूल्य बृद्धि गर्ने तयारी !

काठमाडाैं । अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए संगै नेपालमा पनि यसको मूल्य वृद्धि गर्ने तयारी भैरहेको छ । नेपाल आयल निगम र नेपाल सरकार बीच मूल्य वृद्धि गर्ने कि नगर्ने भन्ने

कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु !

काठमाडौं- कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ। गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर नयाँ बैठक बसिरहेको हो। पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि