समाचार Archives - Page 2880 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित

५४ जनाको बथान र ‘सिङ्गडा’ खाएर फर्केका ओली !

किङ खनाल प्रधानमन्त्री ओलीलाई पनि थाहा थियो एउटा औंला अरूलाई देखाउँदा अरू बाँकी औंला आफैतिर फर्कन्छन भन्ने । प्रचण्ड प्रधानमन्त्री भएर भारत भ्रमण जाँदा ओलीले निकै छुद्र शैलीमा भनेका थिए

महाकाली सन्धि भएको २२ वर्ष बित्दा पनि नेपालले पाएन पानी र विजुली ! के हेर्दै छ सरकार ?

कञ्चनपुर ।  नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ ।

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–११ टाइगर तालमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते भएका

ओलीसंग काम गर्न गाह्रो: प्रचण्डसँग गुनासो राख्दै माओवादी मन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै माओवादी केन्द्रका मन्त्रीहरू असन्तुष्ट बनेका छन् । अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गर्दै आफ्नै मन्त्रालयमा गाम्नेदेखि एकैपटक ३० सचिव सरुवालगायत

चेल्सीलाई साख जोगाउन गाह्रो !

गएको सिजन उपाधि उचालेको चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिग फुटबल निकै खराब लयबाट गुज्रिरहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमै वेष्ट ह्यामसँग १–१ को

मड्रिड डर्बी बराबरी

गएराती भएको स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन्।   क्रिष्टियानो रोनाल्डोले लगातार दशौं खेलमा रियल मड्रिडका लागि गोल गरे पनि मड्रिड डर्बी

भारतीय मिडियाले भने: चीनलाई तह लगाउन मोदी-ओली सम्झौता !

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न? ‘ओली भारतले लगाएको नाकाबन्दीबारे बोलेर समाधान खोज्ने व्यक्ति’ नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग

विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने तयारी !

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग

दिल्ली भ्रमणको प्रगति के ?

बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका

सुनचाँदीको वार्षिक कति हुन्छ कारोबार ?

सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो

वेलबेकले तोडे गोलको खडेरी !

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।