झापामै गर्जिए मेटमणि: ‘ओली गणतन्त्र नेपालको सबैभन्दा ठूलो
काठमाडौं- सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन भएको आरोप लगाएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना












