प्रचण्डले भने- म प्रधानमन्त्री हुँदा भ्रष्टाचार नै थिएन
नेकपा माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक आफू प्रधानमन्त्री भएको बेलामा सुशासनको नयाँ रेकर्ड बनाएको दाबी गरेका छन्। नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा












