
‘सूर्य’ चिह्नमा कुरो मिल्यो तर एकता अन्योलमै
काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ। पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई