काभ्रेस्थली घटनामा भेटिएको ‘सुसाइड नोट’मा के छ ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

काभ्रेस्थली घटनामा भेटिएको ‘सुसाइड नोट’मा के छ ?



काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनामा प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ ।

हत्यापछि आत्महत्याको प्रारम्भिक आशंका गरेको प्रहरीले भेटिएको डकुमेन्ट सुसाइड नोट नै भएको बताएको छ ।

घटना चारै जनाको हत्याजस्तो देखिँदैन । हत्यापछि आत्महत्या जस्तो भएकाले यो ३/४ पेजमा लेखिएको डकुमेन्ट सुसाइड भेटिएको घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने ।

उनले त्यसमा के के लेखिएको छ भन्ने केही खुलाएका छैनन् ।

हत्यापछि आत्महत्या जस्तो देखिएकाले अहिले अन्य काममा लागिरहेको प्रहरीले बताएको छ ।