अर्थमन्त्री र गर्भनरबीच किन भयो मनमुटाव ? - Himal Post Himal Post
  • २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
Logo

अर्थमन्त्री र गर्भनरबीच किन भयो मनमुटाव ?



अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबाची सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गर्भनगरको नाम उल्लेख नगरी घुमाउरो पारामा
कारवाही गर्ने चेतावनी दिए ।

राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार थालनी कार्यक्रममा सहभागी अर्थनमन्त्री खतिवडाले केन्द्रीय बैंक स्वायत्त भए पनि थलत गरे कारावी गर्ने निकाय अर्थ मन्त्रालय भएको स्पष्ट पारे । यो घटनाले दुवैबीच सम्बन्ध राम्रो नभएको छर्लगं पारेको छ ।

गर्भनर नेपालको अर्थमन्त्रीसँग मात्र होईन उनकै कार्यलयका कर्मचारीसँग पनि राम्रो सम्बन्ध छैन ।

राष्ट्र बैंकका वामपन्थी निकट कर्मचारीले राजनीतिक आस्थाकै कारण उनलाई हसयोग गर्दै आएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।