समाचार Archives - Page 2779 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

उपाधिको लागी एक जीत काफी

युभेन्टस इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पहिलो हाफमा पछि परेर पनि दोस्रो हाफमा तीन गोल गर्दै बोलोग्नालाई ३–१ ले हराएको

काठमाडौंका दश ठाउँमा आकाशेपुल

काठमाडौंः काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो । सडक

माइक्रो दुर्घटना हुँदा १० जना घाईते

विराटनगर– विराटनगर महानगरपालिका–४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ ज २८७४ नम्बरको माइक्रो गएराति दुर्घटना भएको हो । सडकमा

अपराह्न ४ बजेबाट सङ्घीय संसद्को बजेट अधिवेशन

काठमाडौं– संघीय संसदकाे बजेट अधिवेशन आजबाट सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसदको अधिवेशन आइतबार अपराह्न ४ बजे बस्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

१६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाईयो

भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा

मुलुकमै पहिलो पटक भाेजपुरमा ‘पानीजहाज’ सञ्चालन

काठमाडाैं । चतरास्थित नयाँ पुलदेखि भोजपुरको सिम्लेतिर जाँदा भेटिने अक्करे भीर । त्यहीँमुनि कोसीमा यात्रु ओसार्न तम्तयार छ जेटबोट । मुलुकमै पहिलो पटक जेटबोट सञ्चालन भएपछि धेरैलाई रोमाञ्चक यात्राको अवसर जुरेको छ ।

अस्पतालको बिजोक : शौचालयमा चुकुलसमेत छैन, मोदीको चाकडी कि जनकपुरको सफाइ ?(भिडियोसहित)

काठमाडौं । सरकारी अस्पतालहरुले राम्रो सेवा दिए महंगा प्राईभेट अस्पतालहरु जान कसलाई रहर हुन्थ्यो र ? देशकै ठुलो मध्येको एक सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा प्रशासनको लापरवाहीका कारण विजोक छ

पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । सुनसरीको बराह नगरपालिका –८ सालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । इटहरी उपमहानगर १० घर भइ सालबन्दीस्थित ठूली आमाको घर गएकी १० वर्षीया सलिना चौधरीको पौडी

सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि

डा उपेन्द्र देवकोटाको दैनिकीः ‘आशाको दियो निभेको छैन’

काठमाडौं । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफा अगाडि खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन् । अगाडि उपचार सहायताका विभिन्न

निर्माण कम्पनीको साइट अफिसमा प्रेसर कुकर बम विस्फोट

नेपालगञ्ज (रासस) । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले

जनकपुरमा मोदीलाई चार भाषामा अभिनन्दन गरिँदै

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच