समाचार Archives - Page 2772 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न माग

काठमाडौं : एमालेका तीन सांसदले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न माग गर्दै प्रतिनिधिसभा मस्यौदा नियमावली, २०७५ माथि संशोधन प्रस्ताव पेस गरेका छन्। मंगलबार एमालेका सांसदहरू भैरवबहादुर सिंह, नरबहादुर धामी,

शिक्षक जोशीको बिदाई हुँदा रोकिएनन विद्यार्थी, शिक्षकका आसु(फोटो फिचर)

गोविन्द बीसी बौनिया ,कैलाली । भावह्यिल हुँदै बिद्यार्थी, शिक्षक र अभिभावकले शिक्षक भुवनेश्वरी जोशीको बिदाई गरे । करिब एक दशकसम्म संगसंगै एउटै थलोमा काम गर्दै आएका बिगतका तितामिठा अनुभव सम्झिदै

स्याङ्जामा मेयरकप सुरु, २० टिम सहभागी हुने

गोपीकृष्ण रेग्मी/स्याङ्जा  चापाकोट नगरपालिकामा आज (मंगलबार) बाट मेयर कप सुरु भएको छ । नगरपालिका र चापाकोट खेलकुद विकास समितिको आयोजनामा सुरु भएको मेयर कपको उद्घघाटन आज एक समारोहका बीच गरिएको

बसको छतबाट खस्दा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बसको छतबाट खस्दा एक जनाको मृत्यु  भएको छ ।  ना ४ ख ५६४७ नम्बरको यात्रुवाहक बसका सहचालक  एकडारा गाउपालिका–५ वहेडा वस्ने ४० बर्षिय श्याम मण्डलको बसको छतबाट

विद्यार्थीहरुले गरे मठमन्दिर सरसफाइ 

धन बहादुर बिक  पुनर्वास, कञ्चनपुर । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत एक सामुदायिक बिद्यालय का बिध्यार्थिहरूले स्थानीय मठमन्दिर तथा पार्कमा व्यापक सरसफाइ कार्यक्रम गरेका छन । पुनर्वास

सांसदहरूको गुनासो : पारिश्रमिक र सुविधा पुगेन

बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश

सकियो प्रदेश ५ को प्रथम अधिवेशन

बुटवल । प्रदेश नम्बर ५ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।  प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रमा अधिवेशन बैशाख २५ गते मंगलबार राति १२ बजेबाट सकिने उल्लेख गरिएको छ ।

धर्मगुरुको गोलीकाण्ड र कमल थापाको ट्वीट !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास आचार्यको गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न सरकारसंग माग गरेका छन् । उनले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भर्त्सनायोग्य

पार्टी एकताबारे नयाँ खुलासा !

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा

ओलीसंग पार्टी एकताबारे कुनै सहमति भएकै छैन: प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक एमाले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको बताएका छन् । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा प्रचण्डले

कांग्रेसका कारण हामी पराजय भयौ :राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसका कारण प्रजातन्त्रिक पार्टीहरुको पराजय भएको आरोप लगाएका छन्। मंगलबारबाट काठमाडौँमा आरम्भ भएको पार्टीको केन्द्रीय समतिको बैठकको उद्घाटन गर्दै अध्यक्ष राणाले राप्रपामा आएको

ओलीको एउटा ट्वीटले माओवादीको सातो गयो !

काठमाडौं–बाम एकता हुने चर्चासंगै आजकल एमाले र माओवादीमा विभिन्न खाले घटना र परिघटना देखिएका छन् । कहिले प्रचण्डको प्रस्तावले एमालेमा खलबली ल्याउछ त कहिले ओलीको ट्वीटले माओवादीमा तरङ्ग फैलाउँछ । सोमवार प्रधानमन्त्री