समाचार Archives - Page 2760 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

मोदीले नाकाबन्दीको बारेमा बोलिदिएको भए सुनमा सुगन्ध हुने

काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्विकारोक्ति गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

कैलाली सहित सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट

कैलाली  । सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । बिस्फोटबाट

सरकार अर्को कदम चाल्दै ,अब बढी भाडा लिने सवारीलाई कारबाही गर्ने

काठमाडौं – लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन

बरिष्ठ हाँस्यकलाकार आचार्यले भने ‘म हजुर बुवा भएको छु’

काठमाडौं – बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् । उनका र मिरा आचार्यका जेठो छोरा त्रिलोक आचार्यलाई पुत्र लाभ भएको छ । शनिबार बेलुका हरिवंशले आफ्नो आधिकारिक फेसबुक पेजमा

मुक्तिनाथमा पुजारीले यसो भनेपछि मोदीले आँशु झारे

काठमाडौं – मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे, आजको नेपाल

भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी

धादिङ,। नेत्र विक्रम चन्द विप्लव समुहले अाज नेपाल बन्द अाव्हान गरेकाे छ । धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २

चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

काठमाण्डौ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ । आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी

२ न प्रदेशका मुख्यमन्त्रीको लाजमर्दो अभिव्यक्ति:मोदीलाई भने ‘हमारे प्रधानमन्त्री’

काडमाडौँ । दुई दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले हमारे प्रधानमन्त्री भनेका छन् । जनकपुरमा बाह्र बिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको

यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु , २० जना घाइते

प्युठान,। प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस

सन्दिपको तारिफ !

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेले शनिबार राति डेब्यू गर्ने मौका पाए । फिरोजशाह कोटला रंगशालमा सम्पन्न खेलमा उनले रोयल च्यालेन्जसै बैंलोरसँगको खेलमा उक्त मौका पाएका

विदेशबाट मोवाइल ल्याउनु भएको छ ? अब यसो गर्नु पर्ने छ ! नत्र चोरीको मानिने छ

काठमाडाैं । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने