समाचार Archives - Page 2734 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नेयमारको स्वास्थ्यमा आश्चर्यजनक सुधार !

रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन

झलनाथ र नारायणकाजी एकसाथ चिन जानुको रहस्य ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालयका दुई सदस्य वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। दुवै नेता चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा

नेकपाद्वारा ओली र प्रचण्डलाई कारबाहीको माग !

काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी (नेकपा)ले आफ्नो नामको अर्को पार्टी दर्ता भएको भन्दै प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार विज्ञप्ति निकाल्दै नेकपाले

सर्वोच्चले भन्यो: ढुंगेललाई माफी किन ? २४ घन्टाभित्र जवाफ चाहियो !

काठमाडौं– तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने र बाँकी कैद मिनाहा गर्दै रिहा गर्ने तयारी गर्दै गर्दा सर्वोच्च अदालतले २४ घण्टे स्पष्टिकरण मागेको छ । सरकारले ढुंगेललाई माफी दिने  तयारी गरिरहेको

३३ किलो सुन प्रकरण: ७ जनाविरुद्ध रेडकर्नर नोटिस

गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ ।

रोकियो सलमान खानको कार्यक्रम: नेपाल नआउने पक्का

काठमाडौं– पटकपटक मिति तय गर्दै सारिएको सलमानको नेपाल भ्रमण अन्तत: रोकिएको छ। सलमान लगायत भारतीय कलाकारहरु नेपाल ल्याउने तयारीमा रहेको ओडिसी इन्टरटेन्मेन्टको सूचना अनुसार तत्काल सलमान नेपाल आउनेछैनन्। गत फागुन

याे सरकार ज्युँदाहरुको हो: योगेश भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकरले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख, भावी समृद्ध नेपालको मार्गचित्र भएको दावी गरेका छन्। शुक्रबार संघीय संसदमा सरकारले ल्याएको नीति तथा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि  २ दिने गोष्ठी सुखडमा सम्पन्न

इश्वर जैसी / सुखड ,कैलाली । परिवर्तनका सम्वाहक ग्रामिण नमुना कृषि आदर्श दाम्पती हरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि २ दिने गोष्ठी तथा तालिम घोडाघोडि नगरपालिकाको सुखडमा बिहबार

डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६ छेलाका २ वटा घरमा बिहिबार साँझ ६ बजेतिर चट्टयाङ्ग पर्दा उनिहरु घाइते भएका

दवावमा नपरी कानुन अनुसार काम गर्छु : डिएसपी सिंह

लोकेन्द्र रावल टीकापुर ,कैलाली । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले प्रहरी र पत्रकारबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनु भएको छ ।समाजका लागि प्रहरी हतियार सहितको सिपाई

एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

एजेन्सी । दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै ३४ वर्षिय डी भिलियर्सले आफू थाकेकाले सन्यास लिएको बताएका छन्

नेपालको हवाईभाडा संसारकै महङ्गो

नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा