यसकारण सलाह विश्वकप खेल्छन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यसकारण सलाह विश्वकप खेल्छन



इजिप्टले फरवार्ड मोहम्मद सलाह विश्वकपमा सहभागी हुने बताएको छ।

गत शनिबार भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह विश्वकप गुमाउने हुन कि भन्ने चिन्ता धेरैलार्इ थियो।

तर, इजिप्ट टोलीका चिकित्सकले इजिप्ट फुटबल एसोसियसनसँग सलाह तीन हप्ताभित्र फिट हुदै विश्वकपमा सहभागी हुन सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ।

विश्वकपमा इजिप्टको पहिलो खेल जुन १५ मा उरुग्वेसँग छ भने त्यसको ४ दिनपछि रुससँग छ।