समाचार Archives - Page 267 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

निजामति सेवामा आरक्षण बन्द हुने, यस्तो छ आयोगको

काठमाडौं- निजामती सेवालाई समावेशी बनाउन लागू गरिएको आरक्षण हटाउन सिफारिस गरिएको छ । विभिन्न १६ थरको वर्चस्व देखिएको भन्दै यसलाई सकेसम्म छिटो हटाउन सिफारिश गरिएको हो। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण

बालेन शाहको अर्को एक्सन: अब कर्मचारीले पार्टीको झोला बोक्न नपाउने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अर्को एक्सन लिएका छन् । उनले पार्टीको झोला बोक्ने कर्मचारीलाई तत्काल पार्टी छोड्न आग्रह गरेका छन् । उनले दलीय आबद्धता त्याग्न आग्रह गरेका हुन्। मंगलबार

तास्मानियामा पुग्यो अनेसास

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को फैलावट तास्मानियासम्म पुगेको छ । हालै अनेसास तास्मानिया च्याप्टर गठन भएपछि यो फैलावट भएको हो । नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका

दिनभर बदली, दिउँसो वर्षा- यस्तो हुनेछ आजको मौसम

काठमाडौं- आज देशका विभिन्न भागमा मौसममा बदली र वर्षा हुने भएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा

सिट बाँडफाँडबारे टुंगो लगाउने बैठक थियो, अनि सिटौला बिरामी परे

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौला बिरामी परेको भन्दै निस्किएपछि गठबन्धनको बैठक अनिर्णित बनेको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको पाँचदलीय गठबन्धनको बैठक बिनानिष्कर्ष

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले १२१ बिगाहा सरकारी जग्गामा आफ्नै नाममा बनाएको भरत तालमा व्यापक अनियमितता भएको पुष्टि भएको छ । भरत तालको सौन्दर्यकरणको नाममा व्यापक अनियमितता

आज अत्यधिक तापक्रम बढ्ने, मौसम विभागले दियो यस्तो चेतावनी

काठमाडौं- देशभर आज अत्यधिक तापक्रम बढ्ने भन्दै जल तथा माैसम विभागले चेतावनी दिएको छ । विभगका अनुसार माैसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । तराईका केही स्थानहरूमा तापक्रम बढ्ने

ओलीलाई झापामै हराउने गठबन्धनको यस्तो रणनीति

तत्कालीन नेकपाको एकता भंग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकल पानी बाराबार छ । निर्वाचन नजिकिएसँगै यी

विप्लव नेकपासँगको सहमति कार्यन्वयन हुँदैछ: गृहमन्त्री खाँण

काठमाडाैं- गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर

माओवादी र एकीकृत समाजवादी पार्टी एकता हुने

रामपुर – नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री

अब नराम्रो काम गर्नेलाई दण्डित नगरे माओवादी पार्टी बन्दैन- प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने

अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन आफै पुगे

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो। सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा