समाचार Archives - Page 2667 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भण्डारी राष्ट्रिय पुरस्कार २०७४ शर्मालाई

काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले २०७४ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रसिद्ध कलाकार शर्मालाई प्रदान गर्ने निर्णय

तारेखमा छाड्न माग : तस्करी अभियुक्तले दर्ता गराए अदालतमा निवेदन

विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत, मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, मोरङले पुर्पक्षका

अब देशभर पुग्छ अप्टिकल फाइबर

काठमाडौं । देशभरका स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने योजनाको तयारी भइरहेको बारेमा

मन्त्रालयकै कारण १३ सय कामदार अलपत्र

काठमाडौं – रोजगारीका लागि मलेसिया जाने भिसा लागेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार

वामपन्थी र प्रजातन्त्रवादी मिल्नुको विकल्प छैन : नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव

भारतीयसंग नेपाली लाइसेन्स

झापा । नक्कली सवारी चालक अनुमति पत्र बनाउने भारतीय नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल, आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ

डेरी संघका अध्यक्ष : युरियाले स्वास्थ्यमा असर गर्दैन

काठमाडौँ । गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा देखिएपछि दुध उत्पादकहरुको छाता संगठन, डेरी उद्योग संघले दुधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ ।

गोल्डेन बुटको दाबेदार को, कसले कति गोल गरे ?

विश्वकप जति टिमका लागि महत्वपूर्ण छ त्यति नै खेलाडीका लागि पनि । फुटबलको महामेला विश्वकप खेलाडीका लागि नयाँ सम्भावनाहरुको ढोका अझ फराकिलो बनाउने माध्यम पनि हो र व्यक्तिगत स्तरमा नयाँ

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?

मस्को- समूहगत चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएपछि अर्जेन्टिनाका सिनियर खेलाडिहरु खासगरी लियोनल मेस्सी,जेभियर मस्चेरानोले अर्जेन्टिना फुटबल संघका अधिकारीसँग तत्कालै छलफल गरे। छलफलमा उनीहरुले टोली प्रशिक्षक जर्ज साम्पाओलीमाथी

खुलेआम मिनी क्यासिनो राजधानीमा

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले जुवा खेल्ने अखडा मात्र नभई क्यासिनो नै सञ्चालन गर्न थालेका

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका छन्। लगातार दुई जितपछि इङ्ल्यान्ड समूहमा एक खेल खेल्न बाँकी

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने