शताब्दीपुरुष सत्यमोहन जोशीको निधन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

शताब्दीपुरुष सत्यमोहन जोशीको निधन



काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधन भएको छ।

ललितपुरको किस्ट अस्पतालमा राखेको उनको उपचार चलिरहेको थियो।

विस १९७७ साल वैशाख ३० गते जन्मिएका जोशीको स्वास्थ्यमा धेरै दिनदेखि समस्या देखिरहेको थियो। आइतबार बिहान सात बजेर नौ मिनेटमा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

विस २०१३, २०१७ र २०२८ सालमा गरी तीन पटक मदन पुरस्कार पाएका जोशी नेपाली इतिहासका शिखर पुरुष थिए।