समाचार Archives - Page 2012 of 3422 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ज्ञानेन्द्रबहादुर शाही रिहा

काठमाडौं– भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिएका शाहीलाई तत्काल रिहा गर्न माग गर्दै शाहीका तर्फबाट महेश डंगालले

हावाहुरी पीडितको उपचार प्रदेश सरकारले गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री

टाइट जिन्स लगाउनेलाई क्यान्सर र हृदयघातको खतरा

एजेन्सी : अचेल टाइट जिन्स लगाउने फेसन खुबै चलेको छ। फिगर राम्रो देखिने र फेसनेबल भइने सोचले टाइट जिन्स लगाउने युवतीहरूले क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन्। एक

प्रकाश सपुतलाई आईजीपी खनालले फोन गरेपछि…

काठमाडौं – पछिल्लो समय प्रकाश सपुतको चर्चा चुलिएको छ । संगीत क्षेत्रमा गायक प्रकाश सपुतको ‘गलबन्दी’ गीतेले एउटा छुट्टै बाढी नै ल्याएको छ । गीतले हालसम्म युटयु्वमा ८० लाखभन्दा बढीपटक हेरिएको

काठमाडौँ उपत्यकामा आइतबार सार्वजानिक विदा

काठमाण्डौँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार (२६ जेठ २०७६) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको

प्रहरीले गोली हानेर छिरिङ तामाङलाई पक्रियो

काठमाडौं : राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको खत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएकोप्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा

ओलीमाथि चीनको वक्रदृष्टि

हिमालपोस्ट केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको

अग्निपरीक्षामा पाकिस्तान र श्रीलंका : के हुन सक्छ ?

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ

२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा

काठमाडौँ –  अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय

भारतको प्रदूषण नेपालमा असर

नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित कणहरू पनि रहेको विज्ञहरूले बताएका छन्। भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौँका सङ्ख्यामा रहेका इट्टाभट्टाहरू एवं पञ्जाब र

इद मनाएर फर्किँदै गरेका १७ जनाको मृत्यु

दुबई इद मनाएर फर्किरहेका १७ जनाको मृत्यु दुबई पुलिसले जानकारी दिए अनुसार एउटा बस दुर्घटनामा १७ जना मारिएका छन् र ५ जना घाइते भएका छन्। बिहीबार बेलुकी ३१ जना चढेको

मैले भष्ट्राचार गर्नु भनेको हिन्दुले गाईको मासु खाए सरह हो : मेयर चौधरी

इटहरी – पछिल्लो समयमा निकै चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले आफूले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरूले गाईको मासु खाए सरह हुने बताएका छन् । प्राइम टाइमको कार्यक्रममा बोल्दै मेयर