समाचार Archives - Page 1998 of 3422 - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

लोकसेवाको विज्ञापन नरोकिने

काठमाडौं– सरकारले लोकसेवा आयोगले गरेको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आहवान गरेको भन्दै जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो । संघीय मामिला

आलोपालो सरकार नहुन सक्ने

काठमाडौं -प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा

घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जित

एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को सङ्घर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जितमा

लुकाकु चम्किएपछी बेल्जियमको सहज जीत

एजेन्सी – रोमेल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप छनोटमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो

विश्व विजेता फ्रान्सको सहज जित : शीर्ष स्थानमा उक्लियो

विश्व विजेता फ्रान्सले युरो कप छनोट प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यसअघि टर्कीसँग अविश्वसनीय हार ब्यहोरेको फ्रान्सले मंगलबार राति भएको खेलमा एन्डोर्रालाई ४–० ले हरायो । जितसँगै फ्रान्स

प्रधानमन्त्रीका लागि नयाँ भवन बनाइने : खर्च ४० करोड, सुबिधा यस्तो

काठमाडौं -प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को

एक महिनादेखी बन्द धनगढी विमानस्थल बुधबारदेखी सुचारु

कैलाली । एक महिना अघिदेखी बन्द रहेको धनगढी विमानस्थल भोलीदेखी सुचारु हुने भएको छ । धनगढी विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि वैशाख २२ गतेबाट हवाई उडान बन्द

किमका दाजु अमेरिकी गुप्तचर सीआइएका एजेन्ट भएको खुलासा

वासिंगटन । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट भएको दाबी बाहिर आएको छ । उनले केही पटक सीआईएका अधिकारीहरुसँग छलफल समेत गरेको

के करारमा कर्मचारी भर्ना सम्भव छ त ? यसो भन्छन पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन पूर्ण रुपमा सम्वैधानिक, लोकसेवा आयोगको मूल्यमान्यता र स्थानीय तहको सांगठानिक संरचना अनुरुप नै रहेकोले यसलाई रोक्न अथवा खारेज

गगन थापा भन्छन : गुठी विधेयक भूमाफियाका लागि ल्याइयो

प्युठान- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन्। उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप

नेपाल र मोरिससबीच श्रम सम्झौता : यसरी भयो पत्रमा हस्ताक्षर

काठमाडौं– नेपालसरकार र मोरिससबीच सरकारीस्तरमा श्रम सम्झौता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहको अवसरमा दुई देशबीच सम्झौता भएको हो । अफ्रिकी मुलुक मोरिसससंग नेपालका तर्फबाट श्रम, रोजगार तथा

मेयर र पत्रकार दुवै दोषी : यस्तो छ रिपोर्ट

इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारबारे पत्रकार महासंघको मिसन टोलीले प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको छ। प्रतिवेदनले मेयर चौधरी तथा पत्रकार दुवैको गल्ती औल्याएको छ। साथै केही