समाचार Archives - Page 1637 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

फेसबुकले माग्यो सि चिनफिङसँग माफी

एजेन्सी- चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने भ्रमणमा अहिले म्यानमारमा छन्। शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली

रविले भने: न्याय मरेको रहेनछ, शुभचिन्तक सबैलाई धन्यवाद

काठमाडौं- शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अदालतले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो। आत्महत्या दुरुत्साहनको अभियोग

सचिवालय बैठकको निर्णय: अग्नि सापकोटा सभामुख

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । धेरैदिन लामो

मिडिया विधेयकमा जरिमाना र क्षतिपूर्ति हटाउन सरकार तयार

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिल विधेयकमा जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन सरकार तयार रहेको बताएका छन् । राष्ट्रिय सभा विधेयकमाथि छलफलको क्रममा मन्त्री

अदालतले भन्यो: रवि लामिछाने निर्दोष छन्

काठमाडौं- पत्रकार रवि लामिछानेले सफाई पाएका छन् । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र

नेपाल एयरलाइन्स कार्यकारी अध्यक्षले दिए राजीनामा

काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आइतबार दिउँसो राजीनामा दिएका हुन्। लामो समयदेखि बिबादमा तानिएका खरेललाई पर्यटनमन्त्री योगेश भट्टराईले राजिनामा दिन दवाव दिएका थिए

छ बुँदे टोकियो घोषणापत्र, एक दर्जन पुस्तक विमोचित: अनेसास च्याप्टर सम्मेलन सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक

सांसदले भने: गोकर्ण रिसोर्टको जग्गा मलाई चाहियो, ५० करोड भाडा बढी दिन्छु

काठमाडौं- नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा आफूलाई लिजमा दिन प्रस्ताव गरेका छन् । उनले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी

इमरान खानले मोदीलाई भने: पहिले आफ्नै घर सम्हाल

इश्लामावाद – पाकिस्तानले आफ्ना नागरिकमाथि भएको केही घटनालाई भारतले गलत ढंगबाट अल्पसंख्यकको अधिकारको मामिलासँग जोडेको आरोप लगाएको छ । यसका साथै पाकिस्तानले भारतलाई सल्लाह दिएको छ,‘अर्काको अल्पसंख्यकको चिन्ता गर्नु भन्दा

आस्था राउतविरुद्ध पक्राउ पुर्जी: पक्राउ गर्न प्रहरी तैनाथ

काठमाडौं- पछिल्लो समय प्रहरीलाई अभद्र गाली गरेका कारण चर्चामा रहेकी गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राउत विरुद्ध पक्राउ

सभामुखमा अग्नि सापकोटा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार अपराह्न ४ बजे सचिवालय बैठक डाकेको छ । साँझ बस्ने उक्त बैठकले सभामुखको उम्मेदवार तय गर्ने बताइएको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय

ओली-प्रचण्ड निर्णायक बैठक सकियो: सचिवालय बैठकको तयारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख चयनको बिषयले कोहि रिले बैठकमा छन् भने कोहो लबिङमा । हेर्दा रोचक लाग्ने यस्ता दृश्यहरूका बीच सभामुख चयन भैहाल्छान कि भन्ने आशा पनि छ