समाचार Archives - Page 1596 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हिमेश पन्त सिधै पुगे टप थ्रीमा: रंगशालाको लागि

काठमाडौं– स्ट्याण्ड अप कमेडियन हिमेश पन्तले धुर्मुस सुन्तली द्वारा निर्मित रंगशालाको लागि २५ हजार सहयोग गरेका छन्। उनि सिधै कमेडी च्याम्पियन रियालिटी शोको टप थ्रीमा पुगेका छन्। निर्णायकहरुले उनलाई सोझै

बाबुराम र गच्छदारले बाँडे १७३ रोपनी सरकारी जग्गा: के हुन्छ अब ?

काठमाडौं- आजको अन्नपूर्ण पोस्ट्ले बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नेपाल ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेकाे विषयलाई मुख्य समाचार बनाएकाे छ । उसले ‘यसरी गयो ट्रस्टको १७३ रोपनी

योगेश भट्टराई फेरि विवादमा

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणा गरेका छन् । मन्त्रालयले आफ्ना मातहतका निकायसँग मंगलबार सिंहदरबारमा आयोजना गरेको छलफलमा यस्तो घोषणा गरिएको र मन्त्रीले

ओली सरकारले खाका बनाउन नजान्दा रोकियो २८ अर्ब

काठमाडौं- सरकारले कार्यक्रम कार्यान्वयनको स्पष्ट खाका बनाउन नसक्दा दातृ निकायबाट प्राप्त हुनुपर्ने झण्डै २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग रोकिएको छ । केपी ओली सरकारले निकै प्राथमिकता दिएको प्रधानमन्त्री रोजगार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने: यस्तो छ तयारी

काठमाडौं- करिव १३ वर्षअघि नयाँदिल्लीको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडेपछि केहि समय अगाडिदेखि पुन: प्रत्यारोपण गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गरिएको मिर्गौलालाई

कोरोना भाइरसबारे चीनले पत्ता लगायो नयाँ तथ्य

एजेन्सी- चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध

महराले मुख खोले: एमसीसीकै कारण मलाई जेल हालियो

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा

प्रचण्डले भने: अरूको विचार र भावना नबुझे पार्टी विघटन हुन्छ

वीरेन्द्रनगर- नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनतिर जानसक्ने बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आइपरेका खतरा

ऋणमा चुर्लुम्म डुब्यो अमेरिका

एजेन्सी- संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो अमेरिका। तर, यो मुलुक पनि ऋणमा चुर्लम्म डुबेको छ। हाल अमेरिकाको राष्ट्रिय ऋण २३ ट्रिलियन डलर हाराहारी छ। चार वर्षअघि राष्ट्रपतिको चुनाव लड्दै गर्दा

एआइए स्कुलद्वारा सम्मान तथा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग घोषणा

काठमाडौँस्थित एआइए स्कुलमा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा स्कुलले विद्यार्थी, कर्मचारी, अभिभावकलगायत विभिन्न विधामा सम्मान गरेको थियो। नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद गणेश

पूर्वराजाले भने: प्रजातन्त्र टाठाबाठाले मात्रै प्रयोग गरे, जनताले के पाए ?

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र केहि टाठाबाठाले मात्रै प्रयोग गरेको र सबै जनताले यसको अनुभुती गर्न नपाएको बताएका छन्। ७० औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जारी गरिएकाे विज्ञप्तिमा

प्रधानमन्त्री ओलीको मुटुमा समस्या: अस्पताल भर्ना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ । मंगलबार मुटुमा समस्या देखिएपछ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर