समाचार Archives - Page 1595 of 3422 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रधानमन्त्रीका प्रिय पात्र बास्कोटाको ७० करोड कमिसनको खेल

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुराले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले

पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ: दरबार हत्याकाण्ड घटाउनेले अर्ती नदेउ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ब्यक्त गरेको सन्देशप्रति कडा टिप्पणी गरेका छन् । उनले शाहका पछिल्ला ब्यबहार र अभिव्यक्तिप्रति ठिक नभएको बताएका छन् । चौथो निर्वाचन दिवसका

उपराष्ट्रपति पुनको निवासमा शंकास्पद वस्तु भेटियो

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसीटीभी फुटेजमा

चिनियाँ दुतावासले पत्रकारलाई धम्क्याएको बारे महासंघको आपत्ति

काठमाडौं- नेपाल पत्रकार महासंघले चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको थियो ।

२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् । नेकपाका तत्कालीन

महेन्द्र विन्देश्वरीका विद्यार्थीहरुले बनाए ‘कोरोना भाइरस’

सप्तरी । विश्वभर त्रास मच्चाएको कोरोना भाइरसको सचेतनाबारे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले नौलो प्रयोग गरेका छन्। कोरोनाको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उदेश्यले क्याम्पसका विद्यार्थीहरुले नौलो कार्यक्रम

आफ्नै नेताहरूले साथ् छाडेपछि काङ्ग्रेससंग मिले प्रधानमन्त्री ओली

काठमाण्डौ- आफ्नै पार्टीका नेताहरूले ब्यापक बिरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग एमसीसी पास गर्न नेपाली काङ्ग्रेसको साथ् लिने भएका छन् । एमसीसीकै कारण नेपाली राजनीति तातेको लामै

माधव नेपाललाई अख्तियारले छाड्नुको रहस्य यस्तो रहेछ

काठमाडौं- बालुवाटार जमिन घोटाला प्रकरणमा तात्कालिक प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा नचलाउनुको दुईवटा कारण रहेको जानकारी प्राप्त भएको छ । अख्तियारले छानबिनका क्रममा माधव नेपालसँग पत्राचार गरी

कोरियाका पूर्व राष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

काठमाडौं- दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । उनी विरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो । अदालतमा यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन

बास्कोटाको आरोप: पत्रकारहरू शिकारी जस्ता भए

नेपालगञ्ज- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा कोहलपुरमा आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिन

चीनद्वारा पत्रकारहरूलाई देश निकाला

काठमाडौं । चीनले तीन अमेरिकी पत्रिका ‘द वाल स्टि्रट जर्नल’का तीन पत्रकारलाई देश निकाला गरेको छ । वाल स्ट्रिट जर्नलमा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गर्नु परेको चिनियाँ विदेश

प्रधानमन्त्री ओलीलाई गगन थापाको आशिर्वाद: सरकार ५० वर्ष चलाउनुस

नेपालगन्ज- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० वर्ष सरकार चलाउन आशिर्वाद दिएका छन्। बुधबार बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा