पूर्वमन्त्री महासेठबिरुद्ध पनि अख्तियारमा मुद्दा: यस्ता छन् दर्जनौँ
काठमाडौं- पूर्वमन्त्री रघुवीर महासेठबिरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध पदको दुरुपयोग गरी अनियमियता गरेको भन्दैअख्तियारमा उजुरी परेको हो। महासेठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था