समाचार Archives - Page 1593 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बाँस्कोटा बचाउ अभियानमा लागिन नविना लामा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । ७० करोड घुस मागेको अडियो सार्वजनिक भएसंगै

बास्कोटाले भनेः एनिमेसन गरेर अडियो बनाए

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका

बास्कोटाको सचिवालयमा अख्तियारको छापा: कागजात बरामद

काठमाडौं- निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छापा मारेको छ । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गरेको अडियो बहिरिएपछि विवादित बनेर राजिनामा दिएका उनको सचिवालयमा बिहिबार

बास्कोटा: अरूलाई सिध्याएर उदाए, आफै सिद्धिए

काठमाडौं- ७० करोड घुषको चाँजोपाँजो मिलाउँदा मिलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले समाजबाट तिरस्कृत भएर पद र राजनीति दुबै गुमाए। २०३७ सालबाट तत्कालीन नेकपा माले निकट अनुरास्ववियूमा संगठित

सांसदहरूको भ्रष्टाचार वाला भिडियो सार्वजनिक गर्नेलाई कारबाही गरिने

काठमाडौँ- सांसदहरूको भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ। संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध बनाइएको भिडियोमा उनीहरूको आपत्ति

बास्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटा काण्डमा मुख खोलेका छन् । उनले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित

बास्कोटालाई प्रधानमन्त्रीको अब्बल दर्जा: संसदमै उठ्यो प्रश्न

काठमाडौं- नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सञ्चारमन्त्री गोकुल बास्कोटाको भ्रष्टाचार काण्डमा प्रधानमन्त्री ओली पनि तानिएको बताएकी छन्। १ बजे सुरु हुने भनिएको संसद कांग्रेसको अवरुद्ध गर्ने जानकारीका कारण केहीबेर पछि

बास्कोटाले दिए राजिनामा: सकियो राजनीति

काठमाडौं- एकाएक विवादमा आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि

रवि लामिछानेले भने: बास्कोटालाई कार्यकक्षबाटै पक्राउ गर्नुपर्छ

काठमाडौँ– चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन्। सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको

बास्कोटाकाण्डले खल्लीबल्ली: तनाव बढेपछि ओलीले बोलाए प्रचण्डलाई

काठमाडौं- बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएपछि तनावमा रहेका उनीहरू बिहीबार विहानै

राजिनामा दिने तयारीमा बास्कोटा: प्रधानमन्त्रीसँग के भयो कुरा ?

काठमाडौं- सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिन पार्टीबाट तिब्र दवाव भएपछि त्यसको तयारी गरेको स्रोतले बताएको छ । ७० करोडको घुस काण्डको अडियो सार्वजनिक भएपछि नेकपाका धेरैजसो नेताहरूले

कक्षाको झ्यालढोका थुनेर छात्रामाथि शिक्षकले गरे यस्तो हर्कत

काठमाडौं– स्कुलका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५५ वर्षका एक शिक्षकलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित श्री नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका हुन्। कक्षा ३,