समाचार Archives - Page 1592 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

डा.भट्टराईले भने: देशको प्रगति चाहने सबै समाजवादीमा जुटौँ

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली

“ह्याप्पी बर्थडे पीएम”

काठमाण्डौ – आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिन हो । आफ्नो जन्मदिन पारेर उनि जन्मठाउँ जाँदैछन । जन्मदिनाकै अवसरमा बालुवाटारमा पनि विशेष कार्यक्रम गरिएको छ । आइतबार

हजारौँ नेपाली रहेको कोरियामा कोरोना त्रास: आफन्तहरू चिन्तामा

काठमाडौं- दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। हजारौँ नेपालीहरू रहेको दक्षिण कोरिया कोरोनाले आक्रान्त हुँदा नेपालमा उनीहरूका आफन्तहरू भने चिन्तामा डुबेका

बैतडीमा जीप खस्यो: दुई गम्भीर घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। बैतडीको धुरामा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। पाटन नगरपालिका–३ बोहरीगाउँवाट डडेल्धुरा जाँदै गरेको से १ ज २१३ नम्बरको जिप आइतबार बिहान

ओलीको जन्मदिन: चिटिक्क परेर जानुपर्ने, गाउँपालिकामा बिदा

काठमाडौं- आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बिहान तेह्रथुम जाँदैछन्। विहान नौ बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तेह्रथुमको आठराई

बास्कोटामाथि छानबिन नगर्न प्रधानमन्त्रीको उर्दी

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा

बास्कोटालाई आठ वर्ष जेल र ४५ करोड जरिवाना हुनसक्ने

काठमाडौं- ७० करोड घुषकाण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आरोप प्रमाणित भए ८ वर्ष जेल सजायं हुने देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका सबै कागजपत्र अध्ययन

तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु

काठमाडौं- तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ। दुर्घटना

एमसीसीको च्याप्टर क्लोज

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

बास्कोटासँगै प्रदीप ज्ञवाली पनि मुछिन सक्ने खतरा

काठमाडौं- सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा प्रदीप ज्ञवाली मन्त्री रहेको परराष्ट्र मन्त्रालय पनि मुछिने देखिएको छ । परराष्ट्रले मन्त्रालयले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको देखिएको

बास्कोटालाई प्रचण्डको झटारो

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई लक्षित गर्दै कम्युनिस्टहरूको चरित्रको बारेमा बताएका छन् । प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास

अख्तियारमा तानिए बास्कोटा

काठमाडौं- अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार