प्रवास Archives - Page 25 of 72 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या

काठमाडौं । अमेरिकामा फेरि एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जिनियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको ज्यान गएको हो । भर्जिनिया राज्यको हेरन्डनस्थित

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित

काठमाडौं | सन् २०१९ का लागि लिइएको कोरियन भाषा (ईपीएस) परीक्षाको नतिजा आज प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।

देशको राज्यसत्ता कमजोर छ :चित्रबहादुर केसी

नयाँ दिल्ली /इन्द्र कमल जैरु  राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले देशको राज्यसत्ता कमजोर रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ भारत शाखाले बिहीबार दिल्लीमा आयोजना गरेको प्रवासी नेपालीहरूको

विदेशिएका नेपालीलाई खुसीको खबर

सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले

वैदेशिक रोजगारमा ठगिएकाले पाए चार करोड क्षतिपुर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले झन्डै चार करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पाएका छन्। अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा पीडितहरुले क्षतिपूर्ति पाएका

३ सय ३५ नेपाली विदेशी जेलमा

काठमाडौं । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका छन् । विभिन्न देशका जेलहरुमा ३ सय ३५ नेपाली

इटालीको पिस वेलमा नेपालको झण्डा

काठमाडौँ (रासस) । इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । यही जुन २४ का दिन एक

मन्त्रालयकै कारण १३ सय कामदार अलपत्र

काठमाडौं – रोजगारीका लागि मलेसिया जाने भिसा लागेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार

अफगानिस्तानमा दश जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्तमा शनिबार प्रहरी र विद्रोहीबीच भएको झडपमा परी दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना प्रहरी र छ जना विद्रोही रहेका छन् ।

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे

मकाउ,चीन। बैदेशीक रोजगारको सिलसिलामा बिशाल थपलिया मार्फत मकाउ आई मकाउ गोल्बल कम्पनिमा कार्यरत रहेका स्थायी घर मकवानपुर निवासी आत्महत्याको प्रयास गर्दा घाईते भई मकाउको सरकारी अस्पताल सान्तेनमा उपचार गराई रहेका

क्यानसर पिडीत बालिका समिरालाई बचाऔं

चण्डीगढ । अरुहरुलाई जस्तै उनलाई पनि बाँच्ने, खेल्ने, रमाउने, घुमन्ने अरू केके गर्ने रहर । आखिर उमेर नै कति पो भएको छर ? जम्मा ३ वर्ष पूरा भएको छ, कलिलो

विदेशमा कसको विश्वास ? नेपालीद्वारा नेपाली माथी चक्कु प्रहार

मलेसिया ।मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन। अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १