कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित



काठमाडौं | सन् २०१९ का लागि लिइएको कोरियन भाषा (ईपीएस) परीक्षाको नतिजा आज प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो । यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जानकारी दिएको हो ।