
अबको चुनाव पनि हामीले जित्छौँ, अर्थमन्त्री म नै
काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले चुनाव जितेर नेकपा (एमाले)कै सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने दाबी गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको बजेटपछिको छलफल (भर्चुअल) कार्यक्रममा अर्थमन्त्री पौडेलले