प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक



काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक डाकेका छन् । सोमबार बेलुका बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक डाकेका छन् ।

बेलुका ५ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ ।

सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।