धार्मिक महायज्ञको सामाजिक विकास मन्त्री सोडारीद्बारा उद्घाटन हुने
गोविन्द बीसी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका -३ खैरेनीमा रहेको जगदम्बिके भगवती माविद्वारा आयोजित धार्मिक महायज्ञको सामाजिक बिकास मन्त्री दीर्घबहादुर सोडारीबाट उद्घाटन हुने भएको छ । एक भव्य कार्यक्रमका












