मुख्य डेस्क, Author at Himal Post - Page 90 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ गते डोटी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट पनि परकम्प आएको थियो। भूकम्पले डोटी

अहिले बन्ने प्रधानमन्त्री दुई वर्षभन्दा बढी टिक्दैनन्- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

पार्टीबाट निष्कासित भए कांग्रेस केन्द्रीय सदस्य गणेश लामा

नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन

चर्को आलोचना थेग्न नसकेपछि आफ्नै निर्णयबाट पछि हटे इलोन मस्क

चौतर्फी चर्को आलोचना थेग्न नसकेपछि अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने भएका छन् । उनले यो जानकारी ट्वीटरमार्फत दिएका छन् । मस्कको ठेगाना

देउवालाई ‘ब्याक’ गराउन सशक्त रूपमा प्रस्तुत हुने कांग्रेस नेताहरूको तयारी

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् । देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन्

राष्ट्रपति बनाउने कुरामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका

माफी माग्दै सोबिता गौतमले भनिन्- ‘त्यो आघातप्रति मलाई खेद छ’

बलात्कारबारे आफूले कुनै बेला राखेको धारणाको तीव्र आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गल्ती स्वीकार गर्दै आत्मग्लानी महसुस गरेकी छन्। उनले बलात्कारले शरीरमा कुनै हानि–नोक्सानी नहुने तर्क गर्दै

ट्विटरमाथि प्रतबन्ध लगाउने ईयु र संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं– पछिल्लो समय विवादित बन्दै गएको ट्विटरमा केही पत्रकारको अकाउन्ट निलम्बित गर्ने निर्णयपछि ईयु र संयुक्त राष्ट्रसंघले पनि विरोध जनाएको छ। उनीहरूले ट्विटरमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएका छन्

हर्क साम्पाङ झन् आक्रामक- दलीत आयोगमाथि फेरि खनिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झनै आक्रामक बन्न थालेका छन् । आफूलाई सहयोग नगर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन निर्देशन दिएलगत्तै उनले दलित आयोगमाथि कडा टिप्पणी गरेका छन्

फ्रान्सेली खेलाडीहरू एकाएक बिरामी- रहस्यमय भाइरसको संक्रमण

(एजेन्सी)दोहा- अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल

देउवाले डाके निर्वाचित सबै सांसदको भेला

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् । देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन्

अध्यादेश रोक्ने हिम्मत गर्लिन् राष्ट्रपति भण्डारीले ?

काठमाडौं- सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको अध्यादेश शीतलनिवासमा यतिबेला थन्किएको छ। नयाँ प्रतिनिधिसभा गठनको प्रक्रिया सुरू गर्न केही दिनमात्रै बाँकी छँदा ‘कामचलाउ’ को हैसियतमा