मुख्य डेस्क, Author at Himal Post - Page 89 of 573 Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मुख्य डेस्क

देउवाले डाके निर्वाचित सबै सांसदको भेला

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् । देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन्

अध्यादेश रोक्ने हिम्मत गर्लिन् राष्ट्रपति भण्डारीले ?

काठमाडौं- सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको अध्यादेश शीतलनिवासमा यतिबेला थन्किएको छ। नयाँ प्रतिनिधिसभा गठनको प्रक्रिया सुरू गर्न केही दिनमात्रै बाँकी छँदा ‘कामचलाउ’ को हैसियतमा

थारु र मुस्लिमलाई सूचीबाट हटाइयो

काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । सरोकारवाला संवैधानिक आयोगहरुकै आग्रहमा सूचीबाट हटाएको मधेशी आयोगले जनाएको छ । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर

भारतले गर्‍यो ५ हजार किलोमिटर भन्दा टाढा आक्रमण गर्ने मिसाइल परीक्षण

नयाँ दिल्ली। भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । समाचार एजेन्सी पीटीआईले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको

विवादले उग्ररुप लियो- साम्पाङले मागे वडाअध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा

धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन्। उनले आफूले भनेको नमान्ने

उपाधि र गोल्डेन बुटका लागि डेढ घण्टा कुर्दै दुई सहकर्मी

कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि प्रतिस्पर्धा गर्ने निधो भएसँगै दुवै टोली प्रदर्शन सुधारमा केन्द्रित भएका छन्। उपाधि भिडन्त हेभिवेट भएकाले दुवै टोली दुवैका कमजोर पक्ष केलाउँदै

जेलबाट रेशमले भने– बैरीकाे बन्धनभित्र आफ्नैकाे घेराे कति खतरनाक ?

७ भदाै २०७२ मा कैलालीकाे टीकापुरमा थरुहट आन्दाेलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीकाे हत्या भएकाे घटनाका मुख्य याेजनाकारकाे अभियाेगमा हाल जेल जीवन बिताइरहेका रेशम चाैधरीले जनता जागेका बेला

काठमाडौंमा धुँवा फाल्ने गाडीलाई आजदेखि एक लाख जरिबाना

काठमाडौं । वन तथा वातावरण विभागले आज (पुस १ गते) देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जरिबाना गर्ने भएको छ । विभागले

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौं- पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो। पछिल्लो दुई खेलमा कप्तान

‘मोमेन्ट अफ म्याजिक’

दोहा : मंगलबार राति कतारको लुसेल रंगशालामा रेफ्रीले अन्तिम सिट्टी बजाएपछि अर्जेन्टिनी समर्थकहरूको सेतो र निलो धर्के पर्खालमा नयाँ स्वर मच्चियो, ‘म्याराडोनाले मेसीलाई स्वर्गबाट समर्थन गरिरहेका छन्।’ अर्जेन्टिनी फुटबलका दुई

सर्वोच्चले दर्ता गरेन अध्यादेशविरुद्धको रिट

टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहित गभ्मीर अपराधमा संलग्न विभिन्न दलका कार्यकर्तालाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका ३ बस्ने अधिवक्ता

भारतीय अभिनेता विवेक ओबरायले किन भेटे प्रचण्डलाई ?

काठमाडौँ- भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओबराय र अभिनेता विवेक ओबरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज प्रचण्डनिवास खुमलटारमा उनीहरूले भेटघाट गरेका हुन् । यसअघि