पहिलो हाफमै अर्जेन्टिना फ्रान्समाथि भारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पहिलो हाफमै अर्जेन्टिना फ्रान्समाथि भारी



काठमाडौँ— विश्वकप फुटबलको प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिनाले २ गोलले अग्रता लिएको छ ।

कतारमा जारी फाइनल खेलको पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध खेलिरहेको अर्टेन्टिना २ गोलले अगाडि भएको हो ।

अर्जेन्टिनाका लागि खेलको मिनेटमा लियोनल मेसीले पेनाल्टिमार्फत पहिलो गोल गरेका थिए ।

त्यस्तै डि मारियाले खेलको ३६ औं मिनेटमा अर्को गोल थपेर २-० ले अग्रता दिलाएका हुन् ।