मुख्य डेस्क, Author at Himal Post - Page 7 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

बाइडेनको आह्वान- सबै देशहरू रुसविरुद्ध उभिनु

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर संयुक्त राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा

अमेरिकाबाट प्रचण्डको घोषणा- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

पार्वतीलाई आफ्नै साथीहरूले हरण गरेपछि सुरू भयो तीजको व्रत

काठमाडौँ, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका

किन गरिन्छ विश्वकर्माको पूजा ?

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति

काठमाडौं र ललितपुरमा लगातार तीन दिन विद्युत् काटिने, कहाँ कहाँ काटिन्छ लाइन ?

काठमाडौं र ललितपुरका केही ठाउँमा आज (शुक्रबार)देखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले स्युचाटार(टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेको हो। प्राधिकरणले सूचना

पाकिस्तान एसिया कप क्रिकेटबाट बाहिरियो, फाइनलमा श्रीलंका र भारत भिड्ने

एजेन्सी – घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । यससँगै विश्वको

६१ किलो सुन तस्करी प्रकरण- रायसहितको अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणको फाइल तयार गरेको छ । सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको

बालेन शाह भन्छन्- कानुन बनाउँदा ‘कपि पेस्ट’ गरेकाले कार्यान्वयनमा जटिलता आयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरले बिरामी र अस्पताल दुवैलाई सम्बोधन गर्ने बताएका छन् । लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा

घरेलु टोली श्रीलंकालाई हराउँदै भारत फाइनलमा

भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको

किन रोकियो नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउने घोषणा गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान फासफुस हुने भएको छ । अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवापछि यो प्रकरण सामसुम हुँदै

बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै छुट्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको बताएका छन् । उनले छिट्टै खाण थुनामुक्त हुने पनि बताए ।