
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुगुको सोरु

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर

झापा । कामना सेवा विकास बैंकका चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । अदालतको यो ठहरले महानगरका मेयर बालेन शाह थप समस्यामा परेका छन्

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्। नुवाकोटको तादी गाउँपालिकामा बुधबार सुरु ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटनमा

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि बस्नेगरी डाकिएको राष्ट्रियसभाका लागि पार्टीका मुख्य सचेतक रमेश लेखकले बताएका छन् । लेखकका अनुसार संसदीय दलको बैठक

नेपाली राजनितिलाई कुरीकुरी गर्ने एउटा चर्चित उखान छ- “जुन जोगी आएपनि कानै चिरेको”, सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदको पद गुमाएर सामान्य नागरिक जस्तै बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका

बुटवल- बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको

काठमाडौँ – प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। पार्टीका अध्यक्ष रवि लामिछानेले साँझसम्मको अल्टिमेटम दिएर बालुवाटारबाट फर्किएका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल