मुख्य डेस्क, Author at Himal Post - Page 55 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

पाँच वटा मन्त्रालयको भारी प्रधानमन्त्री प्रचण्डको काँधमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छन्। सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै शिक्षा र श्रम

टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, १५ हजार घाइते

एजेन्सी। टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ । दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार

हिन्दू राज्य र राजाको पक्षमा किन नरम भए विजुक्छे ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा

टर्कीको भूकम्प- मृत्यु हुनेको संख्या २,९२१ पुग्यो

काठमाडौं । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ । सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ घाइते भएको बीबीसीले

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बिहानै एक घण्टा छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाको आज निर्णायक बैठक बस्दैछ । सरकारबाट बाहिरिने

भीम रावललाई शिक्षामन्त्री खनालको कडा जवाफ

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले आफ्नो लगानी भएको निजी विद्यालय कुन हो त्यो बताइदिन नेकपा एमालेका नेता भीम रावललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको

आफूलाई स्वतः विजयी घोषित गर्न निर्वाचन आयोगसँग उमेश श्रेष्ठको माग

काठमाडौँ – नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । नागरिकता विवादका कारण रवि लामिछानेको सांसद पद गएपछि उनी स्वतःघोषणा

रविलाई ओली र प्रचण्डको प्रस्ताव- गृह होइन अर्को मन्त्रालय लिनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरिएको छ । सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो

सरकार नछाड्न रविलाई आफ्नै पार्टीभित्र दवाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकार नछोड्न पार्टीबाटै दवाव सिर्जना भएको छ । सो पार्टीको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले अर्को कुनै मन्त्रालय लिएर सरकारमा

सरकारबाट बाहिरिने वा बस्ने ? – रास्वपाले आज निर्णय गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । हिजो (शनिबार) बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । आज

सन्दीप लामिछानेको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च आदेश

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।  गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त

कार चलाउँदा चलाउँदै बेहोस भए घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल एकाएक बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । उनी कार चलाउँदा चलाउँदै बेहोस भएको बताइएको छ । आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल