मुख्य डेस्क, Author at Himal Post - Page 54 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको

टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेहरु ८ हजार नाघे

टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार बिहानसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी ८ हजार बढी मानिसले ज्यान गुमाएका छन्। एएफपी समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने सम्भावना

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदैछन्। बिहान ११ बजे सुरु हुने प्रदेशसभाको बैठकमा रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त

विप्लवले आज किन गर्दैछन् विशेष पत्रकार सम्मेलन ?

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज पत्रकार सम्मेलन गर्दैछन् । महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका

ऐलानी जग्गाको नापजाँच थालियो

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए

सरकारले दियो दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ४५ रोपनी जग्गाको स्वीकृति

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,

टर्की भूकम्प अपडेट- ४० हजारको मृत्यु भएको डब्लुएचओको अनुमान

टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी

कांग्रेस सभापति देउवाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न

राष्ट्रिय स्वतन्त्र पार्टीले फेर्यो रणनीति

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ रणनीति बनाएर अगाडि बढ्ने भएको छ । सरकारबाट बाहिरिएको रास्वपा अब संगठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन्- शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको बताएका छन्। मंगलबार प्रेस युनियनको बागमती प्रदेश अधिवेशनलाई चितवनमा सम्बोधन गर्दै उनले

सरकारी बिदाहरू रद्द गर्ने गृहकार्यमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् । कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले धेरै सरकारी बिदा हुँदा सेवा प्रवाह प्रभावित

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग प्रहरीले लियो ३ घण्टा लामो बयान

काठमाडौँ- आफैले आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएको छ । आचार्यले उठाएको विषयसँग सबन्धित रहेका व्यवसायीहरू बयान लिने काम सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक