
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,

टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ रणनीति बनाएर अगाडि बढ्ने भएको छ । सरकारबाट बाहिरिएको रास्वपा अब संगठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको बताएका छन्। मंगलबार प्रेस युनियनको बागमती प्रदेश अधिवेशनलाई चितवनमा सम्बोधन गर्दै उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् । कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले धेरै सरकारी बिदा हुँदा सेवा प्रवाह प्रभावित

काठमाडौँ- आफैले आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएको छ । आचार्यले उठाएको विषयसँग सबन्धित रहेका व्यवसायीहरू बयान लिने काम सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छन्। सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै शिक्षा र श्रम

एजेन्सी। टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ । दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा

काठमाडौं । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ । सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ घाइते भएको बीबीसीले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाको आज निर्णायक बैठक बस्दैछ । सरकारबाट बाहिरिने