मुख्य डेस्क, Author at Himal Post - Page 53 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

किन आउँदैछन् भारतीय विदेश सचिव क्वात्रा ?

काठमाडौं : भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी

सरकारले दिएको बिदा राष्ट्र बैंकले मानेन

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार,

राष्ट्रपतिको १५ मिनेट लाग्ने सवारी- काठमाडौँ दिनभर ठप्प, डाक्टरमाथि आक्रमण

काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा. जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए। पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म

राष्ट्रपतिको सवारीले काठमाडौंमा बिजोग

राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन

अब फौजदारी मुद्दा लागेपनि सांसदको पद कायम रहने

काठमाडौँ- फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि

नेतालाई कानुन लाग्ने हो भने धेरैजसो जेल जान्छन्- चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको

राष्ट्रपति एमालेबाटै हुने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेबाटै हुने बताएका छन् । ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका हुन्।​ संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले

टर्की र सिरियाका भूकम्प पीडितका लागि मेस्सीले दिए ३५ लाख युरो सहयोग

काठमाडौं– अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सरकार बन्ने पक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकार बन्ने सम्भावना लगभग पक्कापक्की जस्तै भएको छ । त्यहाँ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री रावलले बुधबारै

माओवादीमा दुई जना उपाध्यक्ष थपिए

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा

गगन थापा भन्छन्- एमालेलाई राष्ट्रपति दिए संविधान दुर्घटनामा पर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि नेकपा एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई मत नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक