मुख्य डेस्क, Author at Himal Post - Page 521 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

बुटवलमा मेगा एजुकेशन फेयर २०१८ हुदै

बुटवल । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै बुटवलमा मेगा एजुकेशन फेयर हुने भएको छ । वान अप प्रा.लि.को आयोजनामा रुपन्देहीकोे बुटवल मेगा एजुकेशन फेयर हुने भएको हो ।

महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

कञ्चनपुर । पश्चिम नेपालस्थित कञ्चनपुरको  सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरको भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा

नेपाल तरुण दलको नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

 जमुना न्युरे/ सुखड ,कैलाली । “राष्ट्रियता ,लोकतन्त्र,समाजबाद र तरुण एकता ” भन्ने मुल नाराका साथ नेपाल तरुण दलको एक दिने नगर प्रशिक्षण कार्यक्रम कैलालीको घोडाघोडि नगरपालिका १० पहलमानपुरमा सम्पन्न भएको

दलित संघको अर्घाखाँचीको अधिवेशन सुरु

घनश्याम पौडेल /सन्धिखर्क । नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली काग्रेसलाई जिल्ला देखि गाउँसम्म शशक्त बनाएर लैजाने बताए । नेपाल दलित संघको पाँचौ जिल्ला अधिवेशनलाई सम्बोधन गदै

बुटवल नगरमै खानेपानीको समस्या विकराल

कृष्णप्रसाद आचार्य/ बुटवल । मानिसहरु तछाडमछाड गर्दै हतारीएको दृश्य र घुईचो, झट्ट हेर्दा लाग्छ यहाँ कुनै बिशेष कार्यक्रम वा समारोह छ । हो दृश्य पाल्पामा आकाशबाट पानी पर्दाको अर्को दिन

क्रान्तिकारी युवा लिग–नेपालले आज बुटवलमा मार्चपास गर्दै

बुटवल । क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश नं ५ ले आज बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्दैछ । लिगले दिउंसो बुटवलको पुष्पलाल पार्कबाट मार्चपास सहित युवाहरुको र्यालीले बुटवल बजार परिक्रममा

एक करोडको मोवाईल चोरीहुँदा पनि प्रहरी अनुसन्धानमै

झविन्द्र देवकोटा/ बुटवल । बितेको पाँच वर्षमा बुटवल र भैरहवा क्षेत्रबाट मात्रै एक करोडबढीको मोवाईल चोरी भएको छ । श्रृंखलाबद्ध रुपमा भएको मोवाईल पसल चोरीका कारण मोवाईल ब्यवसायिले एक करोड

दोस्रो ईडु फेयरको तयारी पुरा

 बुटवल। बुटवलमा भाई दोस्रो शैक्षिक मेला (ईडु फेयर) २०७५ लाग्ने भएको छ । पद्मा मिडिया ग्रुपको आयोजनामा बुटवलको सिद्धार्थ कटेजमा जेठको ५ र ६ गते हुने भाइ शैक्षिक मेला लाग्ने

घोडाघोडिमा बसले ठक्कर दिदा एकको ज्यान गयो

हिमाल पोस्ट/ सुखड, कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका – १ डोडा पुलमा सोमबार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत पश्चिम् देखि पूर्वतर्फ

शनिबार मोदी कतिबेला कहाँ पुग्छन् ?

अन्‍नपूर्ण पोस्ट् काठमाडौं : नेपाल भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पनि व्यस्त छन्। बिहानै मुक्तिनाथ दर्शन गर्न त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलबाट मोदी मुस्ताङ उडिसकेका छन्। जनकपुरबाट नेपालको दुई

कोटेश्वर–कलंकीमा पाँच वटा आकाशे पुल

काठमाडौं । कलंकी–कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो । काठमाडौं

सांसदहरूको गुनासो : पारिश्रमिक र सुविधा पुगेन

बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश