मुख्य डेस्क, Author at Himal Post - Page 471 of 574 Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

मुख्य डेस्क

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको जानकारी दिए। भारतको

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक घटना हो। एकजना व्यक्तिलाई सर्पले डस्यो र उनले सो सर्पलाई

इरानको ड्रोन खसालेको अमेरिकी दाबी

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले

बाजुरा जिप दुर्घटना : दुईको मृत्यु ११ घाइते

हिमालपोल्ट काठमाडौँ- जिप दुर्घटना हुँदा बाजुरामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चार जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान सवा ९

कविता : झापा र चितवन

– प्रकाश चापागाई झापाको र चितौनको मिलन यो वाचाल वा चाल हो केही गर्न सपार्न हो कि अथवा यो जालको खाल हो साँच्चै सुन्दर चाहना र सपना सिध्याउने मेल हो

नियात्रा : सोइलिक द्वीपको उत्सव मालमालाङ

~चन्द्रप्रसाद भट्टराई~ न्युआयरल्यान्ड प्रान्तको राजधानी केभियाङ पुगेको दुई–तीन दिन भएको थियो। प्रान्तका मुख्य प्रशासक रबिन्सन सिराम्बाटसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बन्यो। हाम्रा अफिस कोठा एउटै घरका तल र माथिका तलामा

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ मात्रास्पर्शातु कौन्तेय शीतोष्णसुखदुःखदाः। आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।१४।। गर्मी, शीत र दुःख्‌सुखहरू सखे ! सब् इन्द्रियै धर्म हुन् मिल्दा इन्द्रिय साथमा विषय ती हुन्छन् तथा हट्तछन्। त्यस्‌ले यी

ढुवानी व्यवसायी गर्दैछन् भिसिटिएसको विरोध

हिमालपोस्ट/काठमाडौँ- मालबाहक सवारी साधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) सरकारले वुधबारबाट कार्यान्वयनमा ल्यायो। ढुवानी व्यवसायीले सरकारी निर्णयको विरोधमा वुधबारबाटै एकैपटक देशभर ढुवानी सेवा अवरुद्ध

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गरियोस् – नेपाली काङ्ग्रेस

हिमालपोस्ट/काठमाडौँ- तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरू तोडफोड गरिएकोमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । सो बुद्धको मूर्ति सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा स्थापना गरिएको थियो। बुद्धको मूर्ति बुधबार

भारतीय चन्द्रयान २२ जुलाईमा प्रक्षेपण गरिने

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) भारतले आगामी सोमबार अर्थात् २२ जुलाईका दिन चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित