मुख्य डेस्क, Author at Himal Post - Page 471 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

नियात्रा सङ्ग्रह “नीला गोलार्द्ध” को लोकार्पण

हिमालपोस्ट/काठमाडौँ- वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले  विकास अर्थशास्त्री तथा साहित्यकार श्री चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्राकाकृति ‘नीला गोलार्द्ध” २०७६ साउन ३ गते शुक्रबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एउटा भव्य कार्यक्रममा

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१०)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि। तथा शरीराणि वियाय जीर्णान्यन्यानि संयाति नवानि देही।।२२।। नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति

भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी, हिन्दीबाट) बिहारको सारण(छपरा) जिल्लामा बिहीबार राति तीन जनालाई पिटेर हत्या गरिएको छ। मृतहरूको सनाखत भैसकेको र उनीहरू नौशाद कुरैसी, राजू नट र विदेशी नट रहेको खुलेको छ। यो

उत्तरपुस्तिका अनियमितता काण्ड : पाण्डेले गरे आत्महत्या

हिमालपोस्ट/काठमाडौँ- विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।  उनलाई कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएको थियो। प्रहरीका अनुसार

डा. बाबुराम भट्टराई भन्छन् – लातका भूत बातले मान्दैनन्

समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारलाई अर्को विद्रोहको बीउ रोपेको आरोप लगाएका छन्। उनले लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्विकारेको समावेशिताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले नौ हजार कर्मचारी

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको जानकारी दिए। भारतको

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक घटना हो। एकजना व्यक्तिलाई सर्पले डस्यो र उनले सो सर्पलाई

इरानको ड्रोन खसालेको अमेरिकी दाबी

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले

बाजुरा जिप दुर्घटना : दुईको मृत्यु ११ घाइते

हिमालपोल्ट काठमाडौँ- जिप दुर्घटना हुँदा बाजुरामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चार जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान सवा ९

कविता : झापा र चितवन

– प्रकाश चापागाई झापाको र चितौनको मिलन यो वाचाल वा चाल हो केही गर्न सपार्न हो कि अथवा यो जालको खाल हो साँच्चै सुन्दर चाहना र सपना सिध्याउने मेल हो