
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन अमेरिका पुगेका प्रतिनिधिहरुका लागि आयोजित रात्रिभोजका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ता गरेका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत

काठमाडौं । कृषि विकास बैंकका लाहानस्थित शाखा कार्यालयबाट अवैध रुपमा तीन करोड रुपैंयाँ बढी पैसा झिकेर प्रयोग गरेको तथ्य बाहिर आएको छ । बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये करिब

काठमाडाैं । गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि

काठमाडौँ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङमार्गदेखि प्रसारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना

काठमाडौं- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथ चतुर्दशोऽध्यायः श्रीभगवानुवाचः परं भूयः प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम्। यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमतो गताः।।१।। इदं ज्ञानमुपाश्रितत्य मम साधर्म्यमागताः सर्गेऽपि नोपजायन्ते प्रलये न व्यथन्ति च।।२।। जुन्

काठमाडौं- देशभरका मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरूले सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको आरोप लगाउँदै आन्दोलन घोषणा गरेका छन् । सञ्चालकहरूले मंगलबार प्रधानमन्त्रीलाई नौ वुँदे मागपत्र बुझाउँदै माग

एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामाको दबाब परेको छ । संसदलाई पाँच हप्तासम्म स्थगित गर्ने जोन्सनको कदमलाई बेलायतको अदालतले गैरकानुनी ठहर्याएपछि जोन्सनमाथि राजीनामाको दबाब बढेको हो । मंगलबार बेलायतको अदालतले

काठमाडौं- समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् । समाजवादी विद्यार्थी युनियनले काठमाडौं आयोजना गरेको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले चरम बिबाद देखिएको छ । प्रदेश २ नेकपामा भएको पछिल्लो घटनाले चरम रुप लिने निश्चित भएको छ । प्रदेश २ को कमिटीले