मुख्य डेस्क, Author at Himal Post - Page 451 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

कांग्रेस बिबाद: सभापति र सांसदले एकले अर्कालाई कारबाही सिफारिस

राजविराज । दुई खेमामा विभक्त देखिएका सप्तरी काँग्रेसका नेता कार्यकर्ताले एक अर्का बिरुद्ध अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माग गरेका छन् । अघिल्लो दिन मंगलबार जागरण अभियान कार्यक्रम अन्तरगत

पाँच किलो चरेश सहित ३ जना पक्राउ

बझाङ । पाँच किलो चरेश सहित बझाङमा ३ जना पक्राउ परेका छन् । मंगलबार राती पाँच किलो चरेश सहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको वुगल नगरपालीका-२

प्रदेश ५ सरकारले लगायो इ-सेवा कारोबारमा प्रतिबन्ध

बुटवल- प्रविधिको प्रयोग बढिरहेको र नयाँ पुस्ताले यसको प्रयोगको आनन्द लिइरहेको बेला प्रदेश ५ सरकारले भने इ-सेवामाथि प्रतिवन्ध लागेको छ। प्रदेश ५ सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञप्ति

बानेश्वरको पानस रेमिट र एउटै आइडीले जोगायो ५ अर्ब

काठमाडौं- बानेश्वरको पानस रेमिटका एक कर्मचारीलाई एक व्यक्तिमाथि शंका लागेपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई फोन गरे। घटना असोज ५ गते दिउँसो अन्दाजी ३ बजेको हो । एसएसपी

राजु लामा तेजाव आक्रमणमा परेकी ‘फ्यान’ भेट्न अस्पतालमै पुगेपछि…

काठमाडौं : तेजाब आक्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कान खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको आरोपमा एसिड प्रहार गरिएकी उनि यतिबेला निकै पिडामा

चीनसँग नजिक हुँदा काङ्ग्रेस अत्तालियो: देवेन्द्र पौडेल

असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पारेका छन्

एनपी साउद भन्छन: अब नेकपाले सार्वजनिक माफी माग्नुपर्छ

काठमाडौं, । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन् ।

विराट कोहलीमाथि प्रतिबन्ध लाग्नसक्ने

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले प्रतिबन्धको नजिक पुगेका छन् । तेस्रो टी–२० म्याचका क्रममा दक्षिण अफ्रिकाका बेयूरन हेन्ड्रिक्ससँग अनुचित रुपमा ठोक्किन पुगेपछि उनले डि–मेरिट प्वाइट पाएका हुन्

हलो जोत्न र खेती गर्न मैलेपनि जानेको छु: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमिन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट अखिल

ह्वात्तै बढ्यो सुनको मूल्य

सुनको मूल्य एकाएक बढेको छ । सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रति तोला ६ सय बढेको हो । मंगलबार प्रति तोला सुनको मूल्य ७१ हजार ४ सय

अस्ट्रेलियामा गाँजा वैध बनाउने विधेयक पारित

एजेन्सी – व्यक्तिगत प्रयोजनका लागि गाँजा राख्न पाइने अस्ट्रेलियाको पहिलो शहर क्यानबेरा बनेको छ । गाँजा वैध बनाउने विधेयक बुधवार अपराह्न संसद्ले पारित गरेको हो । विधेयक पारित गराउन लेबर

डोनल्ड ट्रम्पमाथि महाअभियोग

अमेरिका – अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्। डेमक्रयाट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि “विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न