
काठमाडौं : प्रहरी महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनाल अमेरिका जान नपाउने भएका छन् । सरकारले उनको अमेरिका भ्रमण अस्वीकृत गरेपछि यस्तो अवस्था आएको हो । उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण

काठमाडौं- । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा

एजेन्सी– रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा

काठमाडौं- ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो । रिम्सलाई जित

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते। ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत।।११।। लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा। रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ।।१२।। जैले हुन्छ प्रकाश यस् शरीरका सर्वेन्द्रिय द्वारमा तैले सम्झनुपर्छ

धनगढी- धनगढीका विभिन्न सामुदायिक विद्यालयमा झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ। उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू बुधवार हस्तान्तरण गरिएको हो । धनगढी उप–महानगरपालिका,

काठमाडौं : धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी छन। उनले चार सन्तानलाई

बीबीसी- पूर्ण रूपमा निष्क्रिय भएको भन्ठानिएको ह्याकरहरूको एउटा कुख्यात समूह विश्वभरि भइरहेका साइबर आक्रमणमा संलग्न रहेको देखिएको छ। साइबर सुरक्षा कम्पनी सेक्युरवर्क्सस्थित अनुसन्धानकर्ताहरूले कम्प्युटरका नयाँ भाइरसबारे गरेको विश्लेषणपछि पछिल्लो निष्कर्षमा

काठमाडौं- गण्डकी विकास बैंक अब इतिहासमा मात्र सिमित हुने भएको छ । मेगा बैंक नेपालले प्राप्त गर्ने सहमती भएपछी यस्तो अवस्था आएको हो । पछिल्लो समय बैंकहरूलाई कारोवारमा अत्यन्तै जटिल

सुर्खेत- चाडपर्वको समयमा जुवातास खेले १ महिना थुनामा बस्नुपर्ने भएको छ । चाडपर्वका समयमा हुने जुवालाई न्युनिकरण गर्न ठुलाखाले जुवा खेल्ने जुवाडेलाई एक महिनासम्मका लागि थुनामा राखिने भएको हो। आज

काठमाडौं- नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त