मुख्य डेस्क, Author at Himal Post - Page 448 of 575 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मुख्य डेस्क

२१ वटा नयाँ दलले पाए चुनाव चिह्न: कसको चिह्न के ?

काठमाण्डौ – निर्वाचन आयोगले बिहीबार २१ वटा नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको छ । आउदो मंसिर १४ गते हुने उपचुनावमा विभिन्न २१ वटा नयाँ दलले चुनाव चिह्न प्राप्त गरेका

को लिएर आउनुहुन्छ ल्याउनुस, मलाई पर्वाह छैन: गोकुल बास्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा ओयोजित

बुद्ध लामाले आफूभन्दा जेठीसँग…

काठमाडौं । नेपाल आइडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको

साउदी राजकुमारले लिए पत्रकार हत्याको जिम्मेवारी

एजेन्सी : साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो

जनताले काङ्ग्रेसलाई तिरस्कार गर्नुको कारण खोजौं : रामचन्द्र पौडेल

लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर खोजि गरिनुपर्ने बेला आएको बताएका छन् । ‘जनताबाट तिरस्कार हुनुको कारण के हो ? यो सबैले मिलेर खोजौं’

प्रचण्डले ओलीतिर सङ्केत गर्दै भने: जेलनेल भोगेकाले जनताका अप्ठ्यारा बिर्सन हुन्न

बुटवल ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरेका

देउवा भन्छन: प्रजातन्त्रका योद्धाहरूलाई उचित सम्मान गर्न सकिएन

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम

अनेरास्ववियूले भन्यो: निजि मेडिकल कलेज अब सरकारले लिनुपर्छ

काठमाडौं । सत्तारूढ नेकपाको सङ्गठन अनेरास्ववियूले निजि मेडिकल कलेज सरकारले संचालन गर्न माग गरेको छ । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सरकारसंग यस्तो माग गरेका हुन्

रवीन्द्रको किरिया नगरेकी विद्यालाई चुनावमा समस्या

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी शुरु भएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार

इण्डोनेसियामा शक्तिशाली भूकम्प, स्थिति भयाबह

एजेन्सी । पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै

भूमिगत शिल्पा बल्ल भेटीइन

काठमाडौं- पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्। जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी

प्रहरीकै गाडीमा यौनकार्य

एजेन्सी । अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरे। घटना गत शुक्रबारको हो।  नासाउ काउन्टीका प्रहरी अधिकारी मार्क हन्टरले शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका