मुख्य डेस्क, Author at Himal Post - Page 433 of 573 Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

मुख्य डेस्क

बढ्यो सुनको मूल्य

काठमाडौं । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले

महरालाई सांसदबाट पनि हटाउने पार्टीको तयारी

काठमाडौं । सहकर्मी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ । यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा

ओली र प्रचण्डले सिसिटिभीमा महरालाई महिलाको घरमा देखेपछि…

काठमाडौं- महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ। संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले

प्रकाशमान सिंहले भने: महरालाई कारबाही नगरे नेकपा सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही नगरे नेकपा सकिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास

डा.भट्टराई भन्छन: सत्ता र धनको बलमा अपराध लुकाईयो

काठमाडौं- पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्वसभामुख कृष्ण बहादुर महरा काण्डलाई लक्षित गर्दै सत्ता शक्ति र धनको बलमा अपराध लुकाउने अभ्यास भएको भन्दै व्यंग्य गरेका छन् ।

रोशनी शाहीले भनिन: प्रहरीले मलाई धम्क्याए, टर्चर गरे

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा एकपछि अर्को गरेर धाराप्रवाह नयाँ नयाँ पोष्ट गरेकी छिन् । उनले कहिले महराको राजनीति नसकिने त कहिले

सी भ्रमण: जे नहोस् भन्ने थियो, त्यही भयो

काठमाडौं- चीनबाट २३ वर्षपछि राष्ट्रपति आउँदै छन्, यस्तो बेला जे नहोस् भन्ने चाहना थियो, आखिर त्यही भएर छाड्यो। समयमै यो समस्या समाधान गर्न सकिएन भने भ्रमणमै असर पर्ने पक्का छ।

महरा-शाही काण्डको अर्को पाटो: दुवै जेल जानसक्ने (भिडियो)

काठमाडौं- महिला कर्मचारीलाई उनकै कोठामा पुगेर राति जबरजस्ती गरेको अभियोगमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । तर, यो प्रकरणमा आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले आफ्नो बोली फेरेकी छिन्

रोशनीलाई महराले पठाएको त्यो म्यासेज: हिँजोलाई बिर्स, माफ गर

काठमाडौं- राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश

सि जिनफिङको बोइङ आजै नेपाल ओर्लिने

काठमाडौं- यसपाली दसैँको बीचमै उत्तरी छिमेकबाट महत्वपूर्ण पाहुना आउँदैछन्। उनलाई विदा गरेपछि फेरि राष्ट्रपति विद्या भण्डारी लगालग दुई देशको भ्रमणमा निस्कने कुराको पनि टुंगो लागेको खबर आजको जनआस्था साप्ताहिकले छापेको

देशभर मौसम बदलीयो: कता कता हुँदैछ वर्षा ?

काठमाडौं- आज (बुधबार) पनि देशभर बदली भएको छ भने केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले देशको पश्चिमी भागमा सामान्य बदली छ भने

महराका छोराहरुले एकाएक बन्दुक उठाएपछि…

काठमाडौं । बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि महराले हिजो (मंगलबार)