मुख्य डेस्क, Author at Himal Post - Page 432 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

अर्को दिन नेताले तीनकुनेबाट ट्याक्सीमा राखेर लगे, फेसबुक पनि अर्कैले चलाए

काठमाडौँ — २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको

महरा काण्ड: ‘फरेन्सिक जाँच’ र शाही र महरा दुवैसँग बयान

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि

कृष्णबहादुर महरा उर्फ ‘सेकेन्ड’ पारस

काठमाडौं- २०५७ साउन २२ को राति एउटा पजेरो गाडीले दरबारमार्गमा मोटरसाइकललाई ठक्कर दियो। रातको समयमा पजेरो गाडीको ठक्करबाट मोटरसाइकल ढल्यो। चालकको घटना स्थलमै मृत्यु भयो। दुर्घटना गराए पनि गाडी रोकिएन,

प्रमाण मेटाउन रोशनी शाही आफै सक्रिय

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएकी रोशनी शाही आफै प्रमाण मेटाउन सक्रिय भएकी छिन् । आरोप लगाएर १२ असोजको साँझ प्रहरीलाई मौखिक उजूरी दिएको भोलिपल्ट मिडियालाई अन्तवार्ता दिई

विदेशको दसैँ

-रश्मिला कवाङ ‘रश्मि’ शरद ऋतुको आगमनसँगै चिसो सिरेटो बहँदै मनै कठ्याङ्ग्रिने बिहानी चारैतिर बेजोड हावाहुरी हरेक हरिया रुखका पातहरू हल्लाउँदै अनि भुईँभरि पहेँला पातले बाटो सिङ्गारिंदै लाग्छ, यो समय रङ्गिन

बा ! पैसा बचाउनुहुन्छ

–मीनराज वसन्त निकै मेहनती हुनुहुन्छ सहनशील रहनुहुन्छ मेरा बा– पैसा बचाउनुहुन्छ । हलगोरु छन् घरमा आफै हली बन्नुहुन्छ खेत जोत्नुहुन्छ मेरा बा–पैसा बचाउनुहुन्छ । अरूको जस्तै– बाको पनि छ शाही

आहा ! त्यो पो हो दसैँ

-दीपक घिमिरे प्रत्येक वर्ष स्कुलको ड्रेसलाई दसैँमा नयाँ कपडाको रूपमा लगाइन्थ्यो अनि दसैँपछि त्यसैलाई स्कुलको ड्रेसको रूपमा लगाइन्थ्यो । काँचो कपडा मङ-मङ बसाउँथ्यो । त्यो उत्पात मीठो वासनाले भरिएको कपडा

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ आत्मसंभाविताः स्तब्धा धनमानमदान्विताः। यजन्मे नामयज्ञैस्ते दम्भेनाविविपूर्वकम्।।१७।। अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः। मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयका।।१८।। आफैआफ छ औ हठी छ, धन औ मान्‌ले सधैँ मत्त

बास्कोटाले महरा काण्डमा मुख खोले- ‘गल्ती गर्नेलाई कारबाही’

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले काँधमा नबोक्ने बताएका छन् । उनले महराको नाम नलिई व्यक्तिले गर्ने गल्तीको दोषमा पार्टीले काँध नथाप्ने जनाएका थिए

रोशनीमाथि प्रहरीको अनुसन्धान: के के भेट्टीयो ?

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासकोआरोप लगाएकी रोशनी शाहीमाथि प्रहरीले अनुसन्धानलाई गति दिएको बुझिएको छ । घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको प्रहरीले रोशनीको विगत र वर्तमानको गतिविधिबारे अनुसन्धान गरेको

चित्रबहादुर भन्छन: संघीयताले देश बेहाल भयो, खारेज गर्न ढिला नगरौं

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको बेहाल भएकाले यसलाई छिट्टै खारेज गर्नुपर्ने छन्। उनले देश खोक्रो भएको जिकिर पनि गरेका छन् । राष्ट्रिय जनमोर्चा जैमिनी नगर कमिटीले

रोशनी शाहीले बयान फेरेकोबारे गम्भीर अनुसन्धान गर्न १७ संस्थाको सामुहिक माग

काठमाडौं- महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाले रोशनी शाही घटनाबारे मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएका छन्। बिहीबार १७ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति निकाल्दै घटनाको