मुख्य डेस्क, Author at Himal Post - Page 434 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

एनकाको सत्र २०१९ -२० को सिजन ओपनिङ्ग कार्यक्रम हुदै

साउथ अस्ट्रेलिया एडीलेड नेप्लिज क्रिकेट एशोसिएशन ( एनका)ले सत्र २०१९ -२० मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै सिजन ओपनिङ्ग कार्यक्रम गर्ने भएको छ । यहि १३ अक्टोबर आईतबारको

एनआरएनए महिला संयोजकमा भोमा लिम्बूको उम्मेदवारी घोषणा

अष्ट्रेलियाबाट भोमा लिम्बूले ‘महिला नेतृत्व विकास र सशक्तिकरण, अवको हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एनआरएनए ९ औं विश्व सम्मेलन तथा महाधिबेशनबाट एनआरएनए आईसीसीको २०१९–२१ कार्यकालका लागि महिला संयोजक पदमा

जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जनसम्पर्क समिति साउथ अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । १०६औँ बिपी जयन्ती तथा दशैँ, तिहार, नेपाल संबत एवम् छठ पर्वको अवसरमा ओकल्याण्ड वेटल्यान्ड रिजर्ब पार्कमा कार्यक्रम गरिएको

बारामा एकै घरभित्र भेटीए पाँच वटा शव: गाउँले त्रसित

बारा- बारामा एक घरभित्र पाँचजनाको शव भेटिएको छ । फेटा गाउँपालिका-४ स्थित एउटा घरमा पाँचजनाको शव भेटिएको हो। खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएको

महरा र शाही को गलत, को सहि ?-कसलाई के हुन्छ कारबाही ?

काठमाडौं। नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घटनाबारे पहिलो

महरा-शाही काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशले मुख खोले

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले निवर्तमान सभामुख कृष्णबहादुर महरा र संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही प्रकरणबारे मुख खोलेका छन् । उनले आज (बुधबार) आफ्नो फेशबुकमा

१२ लाख यात्रु बाहिरीए

काठमाडौं – दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु

चन्द्रागिरिमा भेरियो युवकको शव

काठमाडौं– काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवाको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवनपार्कस्थित वडा नं.४ र ७ को बीच भागमा रहेको खोलामा एक युवाको शव फेला

रोशनी शाहीले प्रहरीमा निवेदन दर्ता गरिन्

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर मिडियामा आएकी महिलाले प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

पार्टीभित्रै महरालाई दुवै पदबाट मुक्त गराउने सक्रिय

बीबीसी- सङ्घीय संसद्‍ सचिवालयले सूचना टाँस गरेपछि सभामुखबाट कृष्णबहादुर महराले मङ्गलवार दिएको राजीनामा औपचारिक रूपमा टुङ्गोमा पुगेको छ। महराले सुरुमा पठाएको राजीनामा पत्रमा अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा

बढ्यो सुनको मूल्य

काठमाडौं । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले

महरालाई सांसदबाट पनि हटाउने पार्टीको तयारी

काठमाडौं । सहकर्मी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ । यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा