मुख्य डेस्क, Author at Himal Post - Page 40 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

एकैदिन १६ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार

सन्दीप लामिछानेविरुद्ध मुद्दामा अन्तिम सुनुवाइ भोलि, के आउला फैसला ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। यसअघि शुक्रबार जाहेरवाला

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- मैले राजीनामा दिन्न

आफ्नो समर्थनमा रहेका २५ सांसदहरुले आफ्नो साथ छोडेपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजीनामा नदिने निर्णय लिएका छन्। कानुनी बाटोबाट अघि बढ्ने उनको निष्कर्ष छ। अल्पमतमा परेको भनेर

केपी ओली भन्छन्- जसले मदिरा पिउँछ त्यो एमाले होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कार्यकर्ता भेटघाट

अब अरु सबै एकातिर एमाले अर्कोतिर भए पनि बहुमत ल्याउँछ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन्। एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले सबैले घेराबन्दी गरेको तर्क उनले गरे। आइतबार एमालेले अर्घाखाँचीमा आयोजना गरेको

पूर्णबहादुर खड्काले संसदमै मागे माफी

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको सभामुखको आसन तथा सांसद बोलिरहँदा त्यहीँ बीचबाट हिँड्न नपाइने भन्दै नियमापत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले नियमापत्ति जनाएका हुन् ।

जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो- केपी ओली

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सपार्न आफूले प्रधानमन्त्री बनाएपनि सफल नभएको टिप्पणी गरेका छन् । एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आयत्बार अर्घाखाँची

कांग्रेसलाई आठ वटा मन्त्रालय

काठमाडौं । नेपाली कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ । सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको हो । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा सरकारमा

माओवादी केन्द्रले किन बोलायो पदाधिकारी बैठक ?

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ । शनिवार पेरिसडाँडामा बसेको पार्टी माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत

दस दलीय नयाँ गठबन्धन पनि धेरै टिक्दैन- बाबुराम भट्टराई

काठमाडौं– दस दलीय गठबन्धनका सहयात्री नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ गठबन्धनको भविष्य लामो नभएको बताएका छन् । शनिबार पार्टी प्रशिक्षणका क्रममा सुर्खेतमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले

गगन थापा भन्छन्- ८४ को निर्वाचनमा कांग्रेसले अरू दललाई भोट हाल्नु पर्दैन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन्। पार्टीको क्षेत्रीय समितिले शनिबार भैरहवामा आयोजना गरेको अन्तर्क्रियामा महामन्त्री थापाले यस्तो बताएका

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । आज (शनिबार) ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको