मुख्य डेस्क, Author at Himal Post - Page 42 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

टिल्ल जाँड खायो, को हो तपाईं? भन्दा म एमालेको नेता हो भन्छ- केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आचरण र आनीबानीमा ख्याल गर्न निर्देशन दिएका छन्। गृहजिल्ला झापामा शुक्रबार आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आचरण

बसन्त कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको

राहुल गान्धीको सांसद पद पनि खारेज

चार वर्ष पुरानो मानहानीको मुद्दामा अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै भारतीय राष्ट्रिय कांग्रेसमा पूर्वअध्यक्ष राहुल गान्धीको सांसद पद रद्द भएको छ। भारतीय लोकसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै राहुल

अब लुम्बिनीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दावी गरिरहेको बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको

दलित समुदायलाई आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन- वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् । शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले

प्रभु शाहले गरे प्रधानमन्त्री प्रचण्डको प्रसंशा

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन्। सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे

प्रचण्डलाई प्रधानमन्त्री पद गुम्ला कि भन्ने डर छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना

राष्ट्रपति पाउँदा पनि धोका नदिएको मान्छे हुँ- माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले राष्ट्रपति पद पाउँदा पनि धोका दिने ढङ्गले अघि बढ्न नचाहेको बताएका छन्। उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए।

धनराजको नाम आरजुले काटिन, रामहरी पनि लिस्टमा परेनन्

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नेपाली कांग्रेसका मन्त्रीहरूको नाम फाइनल भएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा मन्त्री बन्नेहरूको लाइन लागेपछि पछिल्लो समय सभापति शेरबहादुर देउवा दवावमा

जोगियो मुख्यमन्त्री जम्मरकट्टेलको कुर्सी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत माग्ने भएका छन्। बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो।

प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साता, भारतमा नेपाली च्यानल हेर्न सहज बनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् । बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी

आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कसको भाग्य चम्किएला ?

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।