मुख्य डेस्क, Author at Himal Post - Page 397 of 573 Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

मुख्य डेस्क

कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु, प्रहरी समेत घाइते

कपिलवस्तु : मूर्ति बिसर्जन गर्ने विषयमा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ । झडपलाई नियन्‍त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाएको

महराविरूद्ध अभियोगपत्र दर्ता हुँदै: साढे ७ वर्ष जेल सजायको माग

काठमाडौं ।संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर हुने भएको छ । सरकारी वकिल

धादिङमा जीप दुर्घटना: २४ जना घाइते

काठमाडौं- धादिङमा बिहिबार बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा यात्रुवाहक जीप दुर्घटना भएको हो। बेनिघाट रोराङको

गुडिरहेको रेलमा आगो लाग्दा ६२ जनाको मृत्यु

एजेन्सी- पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

विशाल पाण्डेय / सुखड । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको ज्यान गएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत घोडाघाडी नगरपालिका- २ साडेपानीमा बिहिबार बिहान करिब १० बजे मोटरसाईकल एकआपसमा

कपिलवस्तुमा हिन्दू र मुस्लिमबीच तनाव, कर्फ्यु आदेश जारी

काठमाडौं– कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको छ । लक्ष्मी पूजा गरेपश्चात हिन्दू र मुस्लिम समुदायबीच तनाव भड्किएको हो । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा

अस्पतालको बेडबाटै प्रधानमन्त्रीले भने: म छिट्टै फर्कन्छु

काठमाडौँ । बुधबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै काममा फर्किने बताएका छन्। उपचाररत प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै यस्तो बताएका हुन् । प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालका

सुनको मूल्यमा गिरावट

काठमाडौं । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको  हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंले दिएको जानकारी अनुसार बिहिबारको

प्रधानमन्त्री अपडेट: संक्रमणको जोखिम, कडा एन्टिबायोटिक चलाइयो, केहिदिन अस्पतालमै

काठमाण्डाै -बुधबार स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि

एकपछि अर्को समस्यामा काङ्ग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस भित्र एकपछि अर्को समस्या देखिएको छ । बिभिन्न सङ्गठनको नेतृत्व छान्न र बिबादमाथी बिबाद थपिएका बेला अर्को समस्यामा जेलिएको छ । उपनिर्वाचनमा संघ र प्रदेशतर्फका

प्रधानमन्त्रीको स्वास्थ्यबारे सर्वत्र आशंका: कम्युनिष्ट शैली अपनाएको आरोप

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विहान अचानक बिरामी परेपछि ग्रान्डी अस्पतालको आइसीयूमा राखिएको छ । उनको स्वास्थ्य अवस्था अति गोप्य राखिएका कारण सर्वत्र चासो र चिन्ताको विषय बनेको छ

सांसद आलमलाई जन्मकैद हुनसक्ने

काठमाडौं- सांसद मोहम्मद अफताव आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ। ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद